काठमाण्डु - प्रधानसेनापति अशोकराज सिग्देलले अवकाश प्राप्त सैनिकहरू समाजका ऊर्जा र आदर्श भएको बताएका छन्। महोत्तरीको बर्दिवासस्थित मध्य पृतना हेडक्वार्टरमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’लाई सम्बोधन गर्दै उनले सेनाको संस्थागत हित र राष्ट्रको सार्वभौमिकता रक्षाका लागि अवकाश प्राप्त सैनिकहरूले पुर्याएको योगदान अविष्मरणीय रहेको उल्लेख गरे । नेपाली सेनाका अवकाश प्राप्त सकल दर्जालाई समाजमा…