औषधिजन्य गाँजा खुला गर्ने गरी १ महिनाभित्र नियमावली बन्छ : गृहमन्त्री लामिछाने

काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने औषधिजन्य गाँजा खुला गर्ने गरी सरकारले १ महिनाभित्र नियमावली बनाउने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ विषयमा भएको छलफलमा बोल्दै उनले गाँजा खेती र औषधिजन्य उपयोगका विषयमा अध्ययन अनुसन्धानका लागि सरकारले १ महिनाभित्र नियमावली बनाउने…