काठमाण्डु–सरकारले ११ देशमा रहेको नेपाली राजदूतलाई फिर्ता बोलाएको विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनभिज्ञता जनाएका छन् । ‘सरकारले आवश्यक ठानेर नै विभिन्न देशका राजदूतलाई फिर्ता बोलाएको होला’, शुक्रबार भरतपुर विमानस्थलमा सञ्चाचारकर्मीले सोधेको प्रश्नमा अध्यक्ष ओलीले भने । ओलीले राजदूत फिर्ता बोलाएको विषय आफूलाई थाहा नभएको र त्यसको जवाफ सरकारले दिन सक्ने बताए । ‘राजदूत…