सुन तस्करीका सबै अभियुक्तलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्चबाट सदर

काठमाण्डु – उच्च अदालत पाटनले १४ किलो सुन तस्करी मुद्दाका सबै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशलाई सदर गरेको छ । बिहीबार उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र हेमन्त रावलको इजलासले सबै अभियुक्तलाई थुनामा पठाउने आदेशलाई सदर गरेको हो । अदालतले जिल्ला अदालत काठमाण्डुले थुनामा पठाउने भनी गरेको आदेश मिलेकै देखिएको भन्दै सोही…