काठमाण्डुका अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन

काठमाण्डु – काठमाण्डु महानगरपालिकाको स्वास्थ्य विभागले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न निर्देशन दिएको छ । महानगर क्षेत्रमा सञ्चालित अधिकांश अस्पतालले औषधि पसल सञ्चालन नगरेकाले १५ दिनभित्र अनिवार्य रूपमा औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको महानगरपालिकाको स्वास्थ्य विभागका निमित्त विभागीय प्रमुख सजिना महर्जनले जानकारी दिइन् । महानगरभित्र सञ्चालित…