पर्खालमा यसरी ठोक्किको थियो जेजु एयरको जहाज (भिडियो)

काठमाण्डु– दक्षिण कोरियामा १८१ जना सवार जहाज दुर्घटनामा हुँदा ८५ जना भन्दा बढीको मृत्यु भइसकेको छ । जिओल्ला प्रान्तको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहानको जेजु एयरको ७ सी २२१६ जहाज अवतरणका क्रममा दुर्घटना भएको हो । १७५ यात्रु र चालकदलका ६ सदस्य सवार जहाजको ल्याण्डिङ गियरमा खराबीका कारण दुर्घटना भएको बताइएको छ । जहाज चक्काबिना…