काठमाण्डु-चीन गएका रास्वपाका नेताहरू भ्रमण छोटयाएर स्वदेश फर्किएका छन् । उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा गएको भ्रमण छोटयाएर टोली आज फर्किएको हो । गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि सभापति रवि लामिछाने पनि पक्राउ पर्ने चर्चा चलेपछि नेताहरू भ्रमण छोटयाएर फकिएका हुन् । आज ८ जना फर्किएको र बाँकी ६ जना भोलि फर्किने…