सहकारी ठगी प्रकरण : अदालतमा रविसहित यी ६ प्रतिवादीको बयान

काठमाण्डु – पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका ६ जना प्रतिवादीको बयान सकिएको छ । मुद्दा दर्ता भएपछि बयान सुरु गरिएकोमा आईतबार ३ जना प्रतिवादीको बयान सकिएको छ । आईतबार प्रतिवादीहरू रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङसँग बयान लिइएको छ । यसअघि रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी र लिला…