काठमाण्डु - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबा। पनि बस्दैछ। असोज २८ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा जारी बैठक शुक्रबार बिहान ११ बजे बस्दैछ । शुक्रबारको बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरूले समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने कार्यक्रम छ। बिहीबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राखेका थिए । त्यसैगरि महामन्त्री गगनकुमार…