काठमाण्डु- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका लागि ८ एजेन्डा तय भएका छन् । कार्यसम्पादन समिति बैठकले केन्द्रीय समिति बैठकका लागि ८ एजेन्डा तय गरेको हो । बिहीबार बसेको कार्य सम्पादन समिति बैठकले जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम सम्बन्धमा पहिलो एजेन्डा तय गरेको हो । यस्तै पार्टीको १५ औँ महाधिवेशनको विषय दोस्रो एजेन्डाका रूपमा राखिएको…