२ लाख ५० हजार बाट उकालो लाग्यो सुनको भाउ

काठमाण्डु– बिहीबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा २ हजारले बढेको हो । हिजो २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य इतिहासकै महङ्गो हो ।…