शौच गर्न गएकी युवतीमाथि हात र खुट्टा बाँधेर सामूहिक बलात्कार, ३ जना पक्राउ

   काठमाण्डु– जबरजस्ती करणीको आरोपमा मोरङबाट एक भारतीयसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका वडा– २ बस्ने २० बर्षीय महमद रमजान, सोहि ठाँउका १९ बर्षीय सुनिल कुमार साह र भारत, विहार राज्य अररियाको कुसकिट्टा ग्राम पंचायत वडा– ९ घर भई हाल कटहरीको ग्यारेजमा काम गर्ने १८ वर्षीय महमद गुल्जर रहेका…