रविलाई समाउन सकिन्छ कि भन्ने उद्देश्यले छविलाई पक्राउ गरियो : रवि लामिछाने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गोरखा मिडियाका सञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशीको बयान लिएर आफूलाई पक्राउ गर्न खोजिएको गुनासो गरेका छन् । मंगलबार साँझ फेसबुक लाइभमा उनले जोशीको बयानबाट केही निस्कियो भने रविलाई समाउन सकिन्छ कि भन्ने उद्देश्यले उनलाई पक्राउ गरिएको जिकिर गरे । सहकारीको रकम गोरखा मिडियामा ल्याएर अपचलन…