काठमाण्डु – कैलाली र सुनसरीबाट अवैध लागूऔषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । कैलालीको टीकापुर नगरपालिका–२ ठानापुरबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ९०० मिलिग्रामसहित टीकापुर नगरपालिका–९ रैनिबोझी बस्ने २९ वर्षीय गोबिन्द चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ । सुनसरीको…