काठमाण्डु- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले समस्याग्रस्त कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले बैंकको कारोबार रोक्का गरेको सूचना जारी गरेको छ । मंगलबार यस बैंकको सेयरमूल्य प्रतिकित्ता ८१० रुपैयाँमा खरिदबिक्री भएको थियो । बैंकलाई बुधबार राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन नियन्त्रणमा लिने निर्णय गरेको थियो । नेपाल राष्ट्र बैंकले बैंकलाई…