काठमाण्डु- केही दिनदेखि धुम्म रहेको राजधानी आज भने उघ्रिएको छ । हिजो उपत्यकाका अधिकांस ठाँउमा वर्षा भएपछि आज मौसम खुला भएको हो । मौसम खुलेसँगै काठमाडौंले नयाँ रूप देखाउन थालेको छ। आजको मौसम खुल्ला आकाश र शुद्ध हावासँग काठमाडौंले नयाँ उर्जा प्राप्त गरेको छ।