नगरप्रमुख गिरीसंग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेट 

काठमाण्डु – चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीसंग नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरोसहित दूतावासका उच्च पदस्थ पदाधिकारीले भेटवार्ता गरेका छन् । भेटमा उनीहरूबीच आपसी हित र द्विपक्षीय चासोका विषयमा कुराकानी भएको नगरपालिकाले जनाएको छ । भेटमा नगरप्रमुख गिरीले नगरपालिकाबाट भए ÷गरेका कामका बारेमा राजदूतलाई संक्षिप्त जानकारी गराएका थिए । उनले नगरपालिकाबाट भइराखेको फोहरमैला व्यवस्थापन,…