काठमाण्डु- आइसिसीले च्याम्पियन्स ट्रफी क्रिकेट २०२५ को खेल तालिका सार्वजनिक गरेको छ । हाइब्रिड मोडलमा हुने प्रतियोगिता फ्रेबुअरी १९ देखि मार्च ९ सम्म हुनेछ । प्रतियोगितामा १५ खेल हुनेछन् । दोस्रो सेमिफाइनल र फाइनलका लागि रिजर्भ डे पनि राखिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाकिस्तान र न्युजिल्यान्डले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेल पाकिस्तानको कराँचीमा…