पार्टी सभापति रविकै सांसद पद निलम्बनपछि के गर्दैछ रास्वपा ?

काठमाण्डु – सहकारी ठगीको छानबिनका लागि पक्राउ परेर सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सांसद पदबाट समेत निलम्बन गर्न लागिएको चर्चा चल्दा रास्वपा वृत्तमा खैलाबैला मच्चियो । रास्वपा नेता–कार्यकर्ताले निलम्बन गर्न सकिने प्रावधान नरहेको जिकिर गर्दै सामाजिक सञ्जालमा बहस नै छेडे । रास्वपा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले फेसबूकमा लेखे,…