काठमाण्डु– बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनासहित उनका सन्तानकै सम्पत्ति जफत गर्न अदालतले आदेश दिएको छ। ढाकाको अदालतले हसिना र उनका छोरा, छोरी बहिनीसम्मको सम्पत्ति जफत गर्न र १२४ बैंक खाता रोक्का गर्न आदेश दिएको हो। एसीसी अर्थात् भ्रष्टाचार विरोधी आयोगले दायर गरेको निवेदनपछि ढाका महानगरका वरिष्ठ विशेष न्यायाधीश जाकिर हुसेन गालिबले हसिना र उनका आफन्तलाई…