वीरगञ्जको मुख्य सडक विस्तारविरुद्ध परेको रिट खारेज

वीरगञ्ज – सर्वाेच्च अदालतले त्रिभुवन राजपथअन्तर्गत वीरगञ्ज महानगरपालिकाको मुख्य सडक विस्तारविरुद्ध परेको रिट खारेज गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश बिनोद शर्मा र महेश शर्मा पौडेलको इजलासले रिट खारेज गरेको छ । अदालतले मुख्य सडक विस्तारविरुद्ध परेका ५ वटा रिट खारेज गरेसँगै अब सडक विस्तार गर्ने बाटो खुलेको छ । राजपथअन्तर्गत वीरगञ्ज महानगरपालिकाको गण्डक चोकदेखि…