काठमाण्डु - बजेट पेस गर्ने संघीय संसद्को संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय सभा) दुई घन्टा पछि सारिएको छ । सरकारको आग्रहमा संसद् सचिवालयले दुई घण्टा पर सारेको हो। बजेट वक्तव्य पेस गर्नका लागि पहिला संयुक्त सदनको बैठक मंगलबार दिउँसो १ बजेलाई बोलाइएको थियो । अब तीन बजे बजेट पेस गर्ने बैठक बोलाइएको छ ।…