नेपाल टी–२० विश्वकपको पहिलो अभ्यास खेलमा क्यानडासँग पराजित 

काठमाण्डु – आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाल पहिलो अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको छ । अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी रंगशालामा सोमबार भएको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । क्यानडाले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८३ रन बनायो । जितका लागि एक सय…