यू–१९ सिरिज : नेपालले हङकङलाई २२६ रनले हरायो

काठमाण्डु– हङकङसँगको एक दिवसीय यू–१९ सिरिज नेपालले जितेको छ ।पहिलो खेलमा ३ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा हङकङलाई २२६ रनले पराजित गरेको हो । लगातार २ खेल जितेको नेपालले सिरिज हात पार्यो । मूलपानी क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको हङकङ २९ ओभर ४ बलमा ७१ रन बनाउदै अल आउट भयो ।…