ढोरपाटनका मेयर नेपालीविरुद्ध १ करोड ५४ लाख बिगो माग

काठमाण्डु- सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बाग्लुङ ढोरपाटनका मेयर देवबहादुर नेपालीविरुद्ध १ करोड ५४ लाख बिगो मागदाबी गरिएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा दायर गरेको अभियोत्रपत्र अनुसार २०६७ पुस ६ देखि २०६८ मंसिर १७ सम्म सूर्यदर्शन सहकारीको उपाध्यक्ष रहेका नेपालीविरुद्ध १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ बिगो माग…