महालेखा भन्छ–हेलो सरकारमा आधा गुनासो सम्बोधन भएन

काठमाण्डु–नागरिकका गुनासो सुन्न र सम्बोधन गर्न सञ्चालित हेलो सरकारमा आउने ५० प्रतिशत बढी गुनासो सम्बोधन नै भएको पाइएको छ । महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनअनुसार हेलो सरकारमा प्राप्त ५० प्रतिशत बढी गुनासो सम्बोधन नै नभएको हो । ‘प्रणालीमा २०७९÷८० मा ११ हजार ९३२ गुनासो प्राप्त भएकोमा पाँच हजार ८१२ (४८.७० प्रतिशत) फर्छ्यौटको लागि सम्बन्धित…