मुख्यमन्त्री अधिकारीविरुद्धको मुद्दामा अन्तिम बहस हुदैँ, आजै फैसला आउने

काठमाण्डु- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा अन्तिम बहस हुने भएको छ । मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत असंवैधानिक भएकाले बदर हुनुपर्ने माग गर्दै नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले सर्वोच्चमा रिट दाएर गरेका थिए । उक्त मुद्दामा रिट निवेदक र सरकारी पक्षले बहस गरिसकेका छन् भने विपक्षी र जवाफी…