प्रधानमन्त्रीलाई सिटौलाको प्रश्न-लोकतन्त्र र गणतन्त्र मासियो भने कहाँ पुग्नुहुन्छ ?’

काठमाण्डु–नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकार बदलाबाट ग्रसित भएको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सिटौलाले सरकार आलोचना र विरोध सुन्न नसक्ने ठाउँमा पुगेको बताए । ‘बदला लोकतन्त्रको विपरीत कुरा हो । दुराशय लोकतन्त्रको मूल्यमान्यतालाई नष्ट गर्छ । लोकतन्त्र मासिए गणतन्त्र कहाँ पुग्ला?,’ उनले भने, ‘लोकतन्त्र र गणतन्त्र मासियो भने प्रधानमन्त्रीजी…