काठमाण्डु- बाजुरामा शनिवार बिहान गएको भूकम्पबाट गोत्री गाउँपालिमा–४ मा १२३ वटा घरमा क्षति पुगेको छ । शनिवार बिहान ५ दशमलव २ म्याग्नेच्यूडको भूकम्पको केन्द्रबिन्दु रहेको गोत्रीमा पूर्ण तथा आंशिक गरी १२३ वटा घरमा क्षति पुगेको वडाध्यक्ष गौरी सार्कीले जानकारी दिइका छन् । उनले अहिले प्रारम्भिक विवरण मात्र संकलन भएको बताए । वडाध्यक्ष सार्कीको संयोजकत्वमा वडाको…