महिलालाई लोकसेवाको निःशुल्क तयारी कक्षा

काठमाण्डु-म्याग्दीमा कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश युवती लाखौँ खर्च गरेर जापान, युरोप र अमेरिकालगायत देश जान थालेपछि सामाजिक विकास कार्यालय म्याग्दीले लोकसेवाका लागि निःशुल्क तयारी कक्षा सुरु गरेको छ। उच्च शिक्षा र रोजगारीका लागि विदेशिनेक्रम बढेपछि जिल्लाका शैक्षिक संस्था, सार्वजनिक सेवा र निजी क्षेत्रका लागि दक्ष जनशक्ति अभाव हुन थालेपछि कार्यालयले कक्षा सुरु गरेको हो…