काठमाण्डु – सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसको रुपमा मनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरेको सूचना सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भएको जानकारी दिए । सामान्य प्रक्रियाबाट फर्छ्यौट हुन नसकेका बेरुजु फर्छ्यौट गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा ‘बेरुजु फर्छ्यौट समिति’ गठन गर्ने…