आर्थिक संकटपछि श्रीलंकामा भोलि पहिलोपटक निर्वाचन हुँदै

काठमाण्डु-आर्थिक मन्दीपछि श्रीलंकमा शनिवार पहिलोपटक मतदान हुन लागेको छ । राष्ट्रपति रनिल विक्रमासिङ्घेले अर्थतन्त्रलाई स्थिर बनाउन र महिनौंसम्मको खाद्यान्न, इन्धन र औषधिको अभावको अन्त्य गर्ने दावी गर्दै नयाँ जनादेशका लागि निर्वाचनको घोषणा गरेका छन् । सन् २०२२ मा मन्दीका कारण आक्रान्त बनेका नागरिकले तत्कालिन निर्वाचित राष्ट्रपतिविरूद्ध आन्दोलित भएपछि देश छोडेर भागेका थिए । तर, विक्रमासिङ्घेले…