ट्रेभिस हेडले १४५ रन बनाएपछि इंग्ल्यान्डविरुद्ध अस्ट्रेलियाको सानदार जित

काठमाण्डु-ट्रेभिस हेडको शानदार शतकको सहयोगमा अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्ध पहिलो एक दिवसीय खेलमा ७ विकेटले विजयी भएको छ । घरेलु टोली इंग्ल्यान्डले दिएको ३१६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ३६ बल बाँकी रहँदा ३ विकेटको क्षतिमा ३१७ रन बनाएको हो । गएको १ वर्षदेखि शानदार फर्ममा रहेका हेडले अविजित १५४ रन जोडे । १२९ बलको सामना गरेका उनले…