कांग्रेसका पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चले दिएको परमादेशमा के छ ?

काठमाण्डु- सर्वोच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सोमवार सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो । सर्वोच्चले मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै ठूलो…