कति छ स्वास्थ्य मन्त्रालयको बेरुजु ?

काठमाण्डु- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु तीन अर्ब रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकले सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनमा स्वास्थ्य मन्त्रालय र मातहतका निकायतर्फ तीन अर्ब ३८ करोड ९७ लाख ५९ हजार रुपैयाँ बेरुजु देखिएको हो । प्रतिवेदनअनुसार सरकारी कार्यालयतर्फ १७ निकायमा २१ करोड ५१ लाख ४५ हजार रुपैयाँ बेरुजु देखिएकामा प्रारम्भिक प्रतिवेदन उपलब्ध…