चितवनमा सवारी दुर्घटनाः मृतकको संख्या २ पुग्यो

काठमाण्डु- नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । चितवन मेडिकल कलेजमा उपचाररत राजन सुवेदीको मृत्यु भएसँगै दुर्घटना परि मृत्यु हुनेको संख्या २ पुगेको हो । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका घर भएका सुवेदी ट्रक चालक हुन् । यसअघि १७ वर्षीय किशोरको मृत्यु भएको थियो । उनको सनाखत हुन सकेको…