ओलीले कामचलाउ प्रकृतिको छानबिन समिति बनाउन चाहेको कांग्रेस महामन्त्रीको दाबी

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तापक्षले प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन् । महामन्त्री शर्माले सत्ता साझेदार दलहरू गृहमन्त्री रवि लामिछानेलाई खुइल्याउँदै लाने मनोविज्ञानमा भएको आरोप पनि लगाए । आइतबार काठमाडौंको प्रदर्शनी मार्गमा नेवि संघद्वारा आयोजित विरोध सभामा बोल्दै महामन्त्री शर्माले लामिछानेलाई सत्यको लुगा लगाएका झुट को संज्ञा दिए । उनले गृहमन्त्री लामिछानेको दुईवटा…