काठमाण्डु– प्रतिनिधि सभाको लेखा समिति संयोजक ऋषिकेश पोख्रेलकी श्रीमतीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मोरङको उमागौरी सहकारी रकम अपचलन प्रकरणमा सांसद पोख्रेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध पक्राउ पूुर्जी जारी भएको हो । मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले ठगी प्रकरणमा कोइरालासहित २५ जना विरुद्ध ३५ दिने अदालती पक्राउ पुर्जी जारी भएको छ । सो सहकारीमा…