घुससहित पक्राउ परेका नासुविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाण्डु – घुससहित पक्राउ परेका नायब सुब्बा (नासु) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा अशोककुमार यादवविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । सवारी ज्यान कसूर मुद्दामा मृतकका नजिकको हकदारले पाउनुपर्ने किरीया खर्च तथा क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने…