काठमाण्डु - सामाजिक अभियन्ता ईःईः र काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहबीच सामाजिक सञ्जाल फेसबुकमा रोचक जुहारी चलेको छ । अभियन्ता ईःईःले मेयर शाहलाई एमालेका अध्यक्ष केपी शर्मा ओली र व्यवसायी दुर्गा प्रसाईंसँग तुलना गर्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेपछि मेयर शाहले त्यसको जवाफ फर्काएका हुन् । अभियान्ता ईःईःले मध्यरातमा फेसबुकमा एक पोस्ट गर्दै मेयर बालेन…