काठमाण्डु - बुद्ध एयरका मालिक तथा व्यवसायी वीरेन्द्रबहादुर बस्नेतले नयाँ पार्टी खोलेका छन् । बस्नेतले समाजशास्त्री दिनेश प्रसाईंसहितसँग मिलेर गतिशील लोकतान्त्रिक पार्टी खोलेका हुन् । पार्टीको अध्यक्षमा प्रसाईं छन् । पार्टीको महासचिव पियुषप्रसाद कायस्थ छन् भने व्यावसायी बस्नेत सदस्य छन् । उनीहरूले बिहीबार पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पनि दिएका छन् । पार्टीमा एक…