काठमाण्डु - प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकार गठन भएपछि पहिलोपटक अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई ब्रिफिङ गर्न लागेकी छिन् । अन्तरिम सरकार गठनको एक महिनापछि प्रधानमन्त्री कार्कीले नेपालको पछिल्लो अवस्थाका बारेमा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई जानकारी गराउन लागेकी हुन् । परराष्ट्रमन्त्रीको नियुक्ति भएलगत्तै कूटनीतिक ब्रिफिङको तयारी भए पनि मन्त्रिपरिषद्मा ढिलाइ भएपछि परराष्ट्रमन्त्रीको हैसियतमा प्रधानमन्त्री कार्की आफैँले नै ब्रिफिङ गर्न…