काठमाण्डु – सरकारले चीन, अमेरिका, जापान, इजरायल लगायत ११ देशका लागि कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार सम्पन्न बैठकले विदेशस्थित कूटनीतिक प्रतिनिधिहरूलाई तत्काल फिर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । फिर्ता बोलाएका राजदूतहरूमा कृष्णप्रसाद ओली (चीन), शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), डा. नेत्रप्रसाद तिमल्सिना (मलेसिया), रमेशचन्द्र पौडेल…