काठमाण्डु - निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दैछ । प्रतिनिधि सभाको आगामी फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि आयोगले राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हो । छलपफल साढे ११ बजे आयोगको कार्यालयमा हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले आयोगलाई निर्वाचनमा सबै नागरिकको सहभागिता हुने वातावरण बनाउन र राजनीतिक दल तथा सरोकारवालासँग छलफल गर्न निर्देशन दिएपछि…