संक्रमणकालीन न्यायसम्बन्धी आयोग : पदाधिकारी नियुक्तिमा ढिलाई भएकोमा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाकाे चासो

काठमाण्डु- संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया ढिला भएकोमा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले नेपालको संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि भएको ढिलाइमा चासो व्यक्त गरेका छन् । संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्ति गर्न अर्को सिफारिश समिति गठन गरी न्याय निरुपण प्रक्रिया अघि बढाउन उनीहरूले सरकारसँग आग्रह गरेका छन् । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिले…