काठमाण्डु– हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा. निकोलास भुसाललाई जिल्ला प्रहरी कार्यालय कास्कीले कारवाही गर्ने भएको छ । बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै फोटो प्रकाशित भएकोमा ध्यानाकर्षण भएको भन्दै भुसाललाई कारवाही गर्ने जनाएको हो । ‘प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानूनी…