मृत भेटिएकी सरिताको मोवाइल बोक्ने विश्वास पक्राउ

काठमाण्डु – ३ पुसमा चन्द्रागिरि नगरपालिका – १० सतुंगल खरिबोटस्थित आफ्नै कोठाभित्र मृत भेटिएकी धादिङको गजुरी गाउँपालिका –४ की १७ वर्षीया सरिता तामाङको मोवाइल बोकेर हिड्ने विश्वास तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सरिताको हत्या आरोपमा प्रहरीले काठमाडौँ महानगरपालिका – १४ खड्कागाउँस्थित कोठाबाट धादिङको गजुरी गाउँपालिका –३ का २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरेको हो…