जगदीश घिमिरे स्मृति पुरस्कार पवन आलोक र मिना चौलागाईलाई

रामेछाप – यस वर्षको जगदीश घिमिरे स्मृति पुरस्कार साहित्यकार पवन आलोकलाई प्रदान गरिएको छ भने गत वर्षको सोही पुरस्कार साहित्यकार मीना चौलागाईंलाई प्रदान गरिएको छ । शनिबार मन्थलीमा सम्पन्न ११औं जगदीश घिमिरे स्मृति साहित्यिक सभा, वक्तृत्वकला प्रतियोगिता तथा पुरस्कार वितरण समारोहमा दुवै साहित्यकारलाई जनही ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो । जगदीश घिमिरे प्रतिष्ठानका…