काठमाण्डु – परराष्ट्र मन्त्रालयले इरानमा थुनामा रहेका नेपाली नागरिक अमृत झा रिहा भएको भनी यसअघि सार्वजनिक गरिएको गलत सूचनाका कारण उत्पन्न अन्योल र असुविधाप्रति औपचारिक रूपमा क्षमायाचना गरेको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र झा अझै थुनामै रहेको स्पष्ट पार्दै माफी मागेको हो । मन्त्रालयका अनुसार १५…