प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ : पहिलो चरणको बैठक सकियो, दिउँसो फेरि बस्ने

काठमाण्डु - सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको संसदीय सुनुवाइ समितिको पहिलो बैठक सकिएको छ । सिंहदरबारमा मंगलबार बिहान बसेको बैठकमा विपक्षी दलका सांसदहरूले पर्याप्त अध्ययन र उजुरीकर्तासँगको छलफलबिना नै निर्णय प्रक्रियामा जानु अनुपयुक्त नहुने बताएपछि पहिलो चरणको बैठक सकिएको हो । बैठकले सुनवाइका लागि नयाँ कार्यतालि पनि तउ गरेको छ…